सोमबार, असार २,२०८२ 04:50:03
  • सोमबार, असार २,२०८२ 04:50:03
Global IME Bank Limited

बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त

Hyundai Nepal
बिन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदिप आर्चाय नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा सुदिप आर्चाय नियुक्त भएका छन् । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्चायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनको नियुक्तीलाई आगामी साधारण सभाबाट अनुमोदन गराइने कम्पनीले जनाएको छ । 

यस्तै सोही दिन बसेको सञ्चालक समितिको बैृठकले यसअघिका सञ्चालक सन्दिप आर्चायको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.