आईतवार, असार १,२०८२ 08:19:07
  • आईतवार, असार १,२०८२ 08:19:07
Global IME Bank Limited

बिट्क्वाइनको मूल्य फेरि नयाँ उचाईमा, यस्तो छ निरन्तर बढ्नुको कारण

Hyundai Nepal
बिट्क्वाइनको मूल्य फेरि नयाँ उचाईमा, यस्तो छ निरन्तर बढ्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्यले आज फेरी नयाँ उचाइ चुमेको छ । युक्रेन र रसियाबीचको द्धन्द्ध चर्किदै जाँदा बिट्क्वाइनले फेरि नयाँ उचाई चुमेको हो ।  

हाल बिट्क्वाइनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिक्वाइन ९४ हजार अमेरिकी डलरमा कारोबार भईरहेको छ । योसँगै बिट्क्वाइन एकै महिनमा ३१ प्रतिशतले बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीएनबीसी डट कमले जनाएअनुसार अमेरिकामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बिट्क्वाइनमैत्रि भएको र बिट्क्वाइन उद्योगको सफलताका लागि सहयोग गर्ने आशाको कारण बिट्क्वाइनको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

विश्व बजारमा बिट्क्वाइनलाई जोखिमयुक्त र उच्च उतारचढाब भएको सम्पति मानिन्छ । आज विश्व बजारमा बिट्क्वाइनको मूल्य बढेता पनि अन्य डिजिटल क्वाइनको मूल्य भने घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.