काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको मिति बैठकले संस्थाका अध्यक्ष पदमा सञ्चालक मनिष अर्याललाई चयन गरेको हो ।
यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले संस्थाका निर्वमान अध्यक्ष विर बहादुर अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                