आईतवार, असार १,२०८२ 10:44:07
  • आईतवार, असार १,२०८२ 10:44:07
Global IME Bank Limited

सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

Hyundai Nepal
सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमनत्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका बेला गत बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । उक्त सम्झौताको पूर्णपाट मंगलबार परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

यसमा १० वटा परियोजनाहरु समावेश गरिएका छन् । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय,र अमरगढी सिटी हल परियोजना रहेका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, काठमाण्डौ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

केही समयअघि नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआईका बारेमा अभिव्यक्ति दिएको भोलिपल्ट सरकारले दस्तावेज सार्वजनिक गरेको हो ।  विदेशमन्त्री डोनाल्ड लुले फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको र त्यो पारदर्शी हुने अपेक्षा गरेको बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.