बुधबार, भाद्र २५,२०८२ 05:10:16
  • बुधबार, भाद्र २५,२०८२ 05:10:16
Global IME Bank Limited

नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजत पत्रप्राप्त नेपाल ल्युब आयलले उक्त कार्यक्रम जनकपुरमा सम्पन्न गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल ल्युब आयल लिमिटेडका आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह र नेपाल ल्युब आयलका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.