नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग
काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।