टाटा मोटर्सले अबको ५ वर्षमा ३० वटा नयाँ मोडल लञ्च गर्ने, ईभीमा दोब्बर लगानीको घोषणा
काठमाण्डौ । टाटा मोटर्सले ठूलो घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक लगानी दिवस २०२५ को अवसरमा आफ्नो विस्तार योजना र भिजनको बारे उल्लेख गर्दै सन् २०३० सम्म ठूलो लगानी गर्ने घोषणा गरेको हो । यस्तै कम्पनीले आगामी ५ वर्षमा कुल ३० वटा नयाँ मोडल ल्याउने बताएको छ । जसमा ७ वटा ब्राण्ड नयाँ कारका साथै २३ वटा अपडेटेड र फेसलिफ्टेड मोडल रहेका छन् । जसलाई ग्राहकहरुका लागि विद्यमान...

