शनिबार, बैशाख १३,२०८२ 09:26:03
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:26:03
नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो
AUTO

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैनः होजोन अटो

काठमाण्डौ । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । होजोन अटोले प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।  ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा...

ईभी निर्माता नेटालाई राहात, स्थानिय सरकारले सहायता प्रदान गर्ने
AUTO

ईभी निर्माता नेटालाई राहात, स्थानिय सरकारले सहायता प्रदान गर्ने

काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको चिनियाँ अटो निर्माता कम्पनी नेटालाई चीनको स्थानिय सरकारले सहायता प्रदान गर्ने भएको छ ।  नानिङ इन्डष्ट्रियल इन्भेष्टमेन्ट ग्रुप नामक कम्पनीले आपूर्ति श्रृंखला वित्तीय सहायता प्रदान गर्न नेटाको माउ कम्पनी होजोन अटोसँग रणनीतिक साझेदारी गरेको छ ।  यो ग्रुपले नेटलाई कच्चा प्रदार्थ जुटाउन सहयोग गर्नुका साथै उत्पादन,लजिस्टीक र...

भरतपुर महानगरपालिकाद्वारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
AUTO

भरतपुर महानगरपालिकाद्वारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु

काठमाण्डौ । भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई दिएका हुन् ।रुट परमिट अनुसार...

टिभिएसको ईभी स्कुटर ‘आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट’ सार्वजनिक, मूल्य कति ?
AUTO

टिभिएसको ईभी स्कुटर ‘आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट’ सार्वजनिक, मूल्य कति ?

काठमाण्डौ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।२.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार टिभिएस...

एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स हस्तान्तरण
AUTO

एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स हस्तान्तरण

काठमाण्डौ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ । एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।

दिगो ईस्टपको दलदलेमा औपचारिक रुपमा उद्घाटन
AUTO

दिगो ईस्टपको दलदलेमा औपचारिक रुपमा उद्घाटन

काठमाण्डौ । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ । नवलपरासीको दलदलेमा रहेको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबीटी÷चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दल्दलेको साथै दिगो...

दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन
AUTO

दलदलेमा दिगो ई–स्टपको औपचारिक उद्घाटन

काठमाण्डौ । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ । नवलपरासीको दलदलेमा रहेको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबी/टी चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दल्दलेको साथै दिगो...

लुयानको विन्टर राइड अफर, यस्ता छन् उपहार र छुट
AUTO

लुयानको विन्टर राइड अफर, यस्ता छन् उपहार र छुट

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको विन्टर राइड अफर सञ्चालन भएको छ ।लुयान विन्टर राइड अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने भएको छ । यो अफर कात्तिक २५ गतेदेखि मंसिर मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।यसका साथै, कम्पनीले चालु आर्थिक वर्षको कर र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने...

२४० किमी रेन्जसहित जस्तोसुकै बाटोमा २ जना तान्न सक्ने ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान
AUTO

२४० किमी रेन्जसहित जस्तोसुकै बाटोमा २ जना तान्न सक्ने ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान

काठमाण्डौ । आयातीत स्कुटरको बिक्रि वितरण गर्दै आएको एफडी मोटर्स र ग्रन्थ ईभीले ईभी स्कुटर निर्माणका लागि लगानीको आह्वान गरेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेको जनाएको हों ।  यो एक नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिएको परियोजना हुने र यसले नेपालभित्र रोजगारी सिर्जना र...

सीजी मोटर्सद्वारा एक्सपेंगको फ्ल्यागशिप शोरूमको उद्घाटन गर्दै ‘जी ६ इलेक्ट्रिक एसयूभी’ लञ्च
AUTO

सीजी मोटर्सद्वारा एक्सपेंगको फ्ल्यागशिप शोरूमको उद्घाटन गर्दै ‘जी ६ इलेक्ट्रिक एसयूभी’ लञ्च

काठमाण्डौ । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ। कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा.  ब्रायन गूले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत...

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?
AUTO

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।  १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५  नेपाल आएको थियो । 

टीभीएसको बाईक खरिदमा साहले जिते नगद रु. १० लाख
AUTO

टीभीएसको बाईक खरिदमा साहले जिते नगद रु. १० लाख

काठमाण्डौ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत साहले बाइक खरिद गर्नुअघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् ।  साहका साथै, महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा...

सिप्रदी ट्रेडिङद्वारा १० वटा म्याग्ना बस हस्तान्तरण
AUTO

सिप्रदी ट्रेडिङद्वारा १० वटा म्याग्ना बस हस्तान्तरण

काठमाण्डौ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न ATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ।  त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको...

सीजी हिरो ‘एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत ५ लाख क्यासब्याक विजेता
AUTO

सीजी हिरो ‘एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत ५ लाख क्यासब्याक विजेता

काठमाण्डौ । सीजी हिरो एक्कासी मालामाल दशैं तिहार अफरअन्तर्गत रामकिशुन यादवले पाएका छन् ।  यादवले ५ लाख नगद पाएका छन् ।  उनले हिरोको स्प्लेन्डर प्लस मोडल, सिटी कन्सर्न लाहान सोरुम बाट किन्नु किनेका थिए ।  

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन
AUTO

बीवाईडीद्वारा पहिलोपटक टेस्लाभन्दा बढी आम्दानी आर्जन

काठमाण्डौ । चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीले पहिलोपटक टेस्लाको भन्दा बढी आम्दानी गरेको छ । बीवाईडीको नाफा वर्षको तेस्रो त्रैमाससम्ममा ११.५ प्रतिशतले बढेको छ । चिनियाा सरकारले दिएको बलियो सहुलियतका कारण कम्पनीको बिक्रीमा वृद्धि आएको छ । जसका कारण नाफा बढेको छ ।  जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीको खुद नाफा ११.६ बिलियन युआन(१.६३ बिलियन डलर) ले बढेको छ । वर्षको पहिलो ९...

टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु
AUTO

टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु

काठमाण्डौ । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सिजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल आयोजना सुरु गरेको छ । आज कात्तिक १३ गते, सीटी स्क्वायर ब्याङक्वेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम गरी पोखरा उद्योग वाणिज्य संघका...

पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो, दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण
AUTO

पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो, दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

काठमाण्डौ । नेपालमा हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई...

टाटाको टियागो इभीको ‘धनतेरस धमाका’, हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो
AUTO

टाटाको टियागो इभीको ‘धनतेरस धमाका’, हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेञ्ज धमाका आयोजना गर्न लागेको छ।  धनतेरस एक्सचेञ्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता
AUTO

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाण्डो । नेपालका लागि सुजुकी दुई पाङ्गे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भिजि अटोमोबाईल्स प्रालिले एमएडब्लू हायर पर्चेज प्रालिसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ ।

हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा २३ बिलियन डलर ब्राण्ड भ्यालूसहित ग्लोबल शीर्ष ३० स्थानमा उक्लियो
AUTO

हुन्डाई मोटर २०२४ को इन्टरब्रान्ड र्‍याङ्किङमा २३ बिलियन डलर ब्राण्ड भ्यालूसहित ग्लोबल शीर्ष ३० स्थानमा उक्लियो

काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालू २३ बिलियन डलर पुगेको घोषणा गरेको छ ।  २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा उक्लिँदै हुण्डाई मोटर कम्पनीले आफ्नो ब्राण्ड भ्यालूलाई २३ बिलियन डलरको लोभलाग्दो उचाईमा पुगेको घोषणा गरेको हो ।  कम्पनीका अनुसार उसको ब्राण्ड मूल्यमा ५ वर्षको अवधिमा ६३ प्रतिशतको फराकिलो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.