संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) हालै विभिन्न सञ्चारमाध्यममा नाडाका सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । यी सबै दाबीहरू तथ्यविहीन र निराधार भएको नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानून, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि...

