आईतवार, बैशाख १४,२०८२ 04:45:02
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:45:02
नेपाली बजारमा नयाँ ईभी ‘नामी’को प्रवेश, डल्फिन र टाटापन्चलाई कडा टक्कर दिने विश्वास
AUTO

नेपाली बजारमा नयाँ ईभी ‘नामी’को प्रवेश, डल्फिन र टाटापन्चलाई कडा टक्कर दिने विश्वास

काठमाण्डौ । नेपालमा अर्को चिनियाँ विद्युतीय गाडी भित्रिएको छ । एमएडब्लूवृद्धिले बिहिबार चिनियाँ ब्रान्डको नामी गाडी नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै नामीलाई नेपालमा भित्राएको जनाएको छ । यो गाडीको मूल्य किफायती भएको र फिचर्स पनि आकर्षक भएकाले अन्य ईभीलाई टक्कर दिने कम्पनीले दाबी गरेको छ । यसले प्रतिस्पर्धी कम्पनी बिवाइडीको...

हुण्डाईको 'फेस्टिभ डिलाइट-२०८१' योजना सार्वजनिक, भाग्यमानीलाई 'मेडइन नेपाल भेन्यू' उपहार
AUTO

हुण्डाईको 'फेस्टिभ डिलाइट-२०८१' योजना सार्वजनिक, भाग्यमानीलाई 'मेडइन नेपाल भेन्यू' उपहार

काठमाडौ । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैं–तिहारलक्षित 'फेष्टिभ डिलाईट-२०८१' योजना सार्वजनिक गरेको छ ।आफ्ना ग्राहकहरुको दशैंतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले 'मेड इन नेपाल-हुण्डाई भेन्यू'...

नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने, लञ्च गरिने मोडलको नाम बताउनेलाई पुरस्कारको व्यवस्था
AUTO

नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने, लञ्च गरिने मोडलको नाम बताउनेलाई पुरस्कारको व्यवस्था

काठमाण्डौ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गर्ने भएको छ । कम्पनीले लञ्च गरिने वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ।  जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। सहभागीले क्याम्पेनमा...

लुयानले ल्यायो चाडपर्व अफर
NEWS

लुयानले ल्यायो चाडपर्व अफर

काठमाण्डौ। विभिन्न पर्वहरूको अवसरमा लुयानले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। लुयान चाडपर्व अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा एअर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने बताइएको छ।लुयानका अनुसार चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हले मेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइनेछ। कुनैपनि पुराना...

बीवाईडीपछि स्काईवेलका बिक्रेतालाई दुःख दिने खेल, गैरकानूनी बाटोबाट अर्को बिक्रेता आएपछि अदालतमा मुद्दा
AUTO

बीवाईडीपछि स्काईवेलका बिक्रेतालाई दुःख दिने खेल, गैरकानूनी बाटोबाट अर्को बिक्रेता आएपछि अदालतमा मुद्दा

काठमाण्डौ । विद्युतीय गाडीहरुको आयातमा व्यापारिक समूहबीच अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । यो क्रममा एउटै समूहले दृश्य र अदृश्य सकेजति इभी ब्राण्डहरुलाई नेपाल ल्याउने गति समेत तीव्र देखिएको छ । केही समयअघि बीवाईडी गाडीको आधिकारिक बिक्रेताको व्यापार खोस्न नेपालका प्रतिष्ठित भनिएका औद्योगिक घरानाहरु नै हात धोएर लागेका थिए । तर, बीवाईडी गाडीको आधिकारिक बिक्रेता...

नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने लक्ष्य
AUTO

नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने लक्ष्य

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले  ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।  उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ । जसमा टाटा ईभी मुख्य...

मारुती सुजुकी इण्डियाले जापानमा निर्यात गर्न थाल्यो कार, भारतीय अटो क्षेत्रका लागि कोशेढुङ्गा
AUTO

मारुती सुजुकी इण्डियाले जापानमा निर्यात गर्न थाल्यो कार, भारतीय अटो क्षेत्रका लागि कोशेढुङ्गा

काठमाण्डौ । मारुती सुजुकी इण्डिया लिमिटेडले भारतमा बनेको एसयुभी कार ‘द फ्रन्एक्स’जापानमा निर्यात गर्न सुरु गरेको छ । मारुती सुजुकी इण्डियाले जापानमा डेब्यु गर्दै जापानी बजारमा आफ्नो पहिलो एसयुभी निर्यात गर्न सुरु गरेको हो ।  कम्पनीको यो उपलब्धिलाई भारतीय अटो क्षेत्रको कोशेढुङ्गाको रुपमा लिइएको छ । भारतको गुजरातमा रहेको पिपाभाभ बन्दरगाहबाट १६ सय युनिट फ्रन्एक्स एसयुभी...

महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श ब्रान्डका गाडी खरिदको लागि ९.९९% मै कर्जा प्रदान गरिने
AUTO

महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श ब्रान्डका गाडी खरिदको लागि ९.९९% मै कर्जा प्रदान गरिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान हुने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी...

हुन्डाईको ‘टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन, हात खाली नहुने आकर्षक उपहारको व्यवस्था
AUTO

हुन्डाईको ‘टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन, हात खाली नहुने आकर्षक उपहारको व्यवस्था

काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन्।प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक...

सुजुकीको मनसुन फ्री  सर्भिस क्याम्प हुँदै, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज
AUTO

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प हुँदै, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज

काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटो मोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे श्रावण २७  देखि २९  गतेसम्म "KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE"नाराका साथ मनसुन फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।  लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले  विभिन्न समस्याको सम्भावना हुने...

सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी
AUTO

सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी

काठमाण्डौ । हुन्डाई र कियाको कार चोरीमा कमी आएको छ । यी कम्पनीहरुले कार चोरीका घटना रोक्न सफ्टवेयर अपडेट गरेको एक वर्षभन्दा बढी समय भईसकेको छ ।  यो नयाँ अपडेटले सकारात्मक परिणामा देखाउन थालेको छ । अमेरिकामा समग्रमा कार चोरीका घटना बढिरहेपनि बीमा दाबी सम्बन्धी आँकडालाई आधार मान्ने हो भने हुन्डाई र कियाको कार चोरीमा भने कमी आईरहेको छ ।  

के कारणले कारको इन्स्योरेन्स प्रिमियम बढी तिर्नुपर्छ ? यी हुन सक्छन् ५ कारण
AUTO

के कारणले कारको इन्स्योरेन्स प्रिमियम बढी तिर्नुपर्छ ? यी हुन सक्छन् ५ कारण

काठमाण्डौ । स्मार्टफोन जस्तै कारहरुका पनि कयौं सेगमेन्ट र भेरियन्टहरु हुने गर्छन्। कारहरुको ह्याचब्याक, सेडान, एसयुभि, स्पोर्टस कार, लग्जरी कार, सामान्य कार, पेट्रोल कार, डीजल कार आदि सेगमेन्ट र भेरियन्टहरु हुन्छन्। अहिले त विद्युतीय कारहरु पनि सडकमा दौडिन थालेका छन्। यी कारहरुका लागि जति धेरै पेट्रोल, डिजेल आवश्यक पर्दछ, त्यति नै धेरै आवश्यक पर्ने गर्दछ कारको बीमा। कार...

नयाँ ईभी मोडल ‘जिकर एक्स’ का साथ नेपालमा डेब्यु गर्दै जिकर, यस्ता छन् आकर्षक फिचर्स
AUTO

नयाँ ईभी मोडल ‘जिकर एक्स’ का साथ नेपालमा डेब्यु गर्दै जिकर, यस्ता छन् आकर्षक फिचर्स

काठमाण्डौ । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम इभिब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको छ । जिकर ब्रान्ड, नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ । जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ र सिङ्गल मोटररियर–ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो । जुन आधुनिक जीवनशैलीलाई सहज...

जिकरले नयाँ इभि मोडल ‘जिकर एक्स’ का साथ नेपालमा आधिकारिक डेब्यू गर्ने
AUTO

जिकरले नयाँ इभि मोडल ‘जिकर एक्स’ का साथ नेपालमा आधिकारिक डेब्यू गर्ने

काठमाण्डौ । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम इभिब्रान्ड जिकरको 'जिकर एक्स' मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको छ ।  जिकर ब्रान्ड, नेपाली बजारमा जिकर एक्स  मोडलसहित डेब्यु गर्नेछ, जसमा डुअल-मोटर-अल ह्विल-ड्राइभ र सिङ्गल-मोटर-रियर ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो, जुन आधुनिक जीवनशैलीलाई...

नेटा एक्सलाई थाईल्याण्डमा उत्पादन गर्ने नेटाको घोषणा,  यी दुई देशमा गरिनेछ बिक्री
AUTO

नेटा एक्सलाई थाईल्याण्डमा उत्पादन गर्ने नेटाको घोषणा, यी दुई देशमा गरिनेछ बिक्री

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले थाईल्याण्ड र मलेशियामा नेटा एक्स कम्प्याक्ट  एसयुभी लञ्च गरेको छ । दायाँतर्फ स्टेरिङ भएको यो ईभी क्रसओभरमा कम्पनीले स्थानिय बजारका लागि थप अतिरिक्त परिवर्तनहरु गरेको छ ।  नेटा एक्स ओरिजिनल नेटा यु को अपडेटेट भर्जन हो । नेटा एक्सको सुरुवाति मूल्य ९८ हजार ८०० युआन(१३ हजार ७५० डलर)रहेको छ । यसको लम्बाई ४ हजार ६१९ एमएम,चौडाई १ हजार...

काठमाण्डौ उपत्यकामा बीवाईडीका २ वटा नयाँ सर्भिस सेन्टरको उद्घाटन
AUTO

काठमाण्डौ उपत्यकामा बीवाईडीका २ वटा नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाण्डौ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाण्डौ उपत्यकामा २ वटा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहकको संख्या वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।  सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो...

टेस्लाको नाफामा व्यापक गिरावट, सेयरमूल्यमा समेत ८% को पहिरो
AUTO

टेस्लाको नाफामा व्यापक गिरावट, सेयरमूल्यमा समेत ८% को पहिरो

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको मुनाफामा चालु आवको दोस्रो त्रैमाससम्ममा ४० प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।  स्थापित अटो निर्माताहरुसँगको बढ्दो प्रतिस्पर्धा र विश्भर ईभी गाडीको बिक्रीमा आईरहेको सुस्तताका कारण टेस्लाले यति धेरै नाफा गुमाउनु परेको हो । टेस्लाले अमेरिका...

एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा पनि सम्पन्न
AUTO

एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा पनि सम्पन्न

काठमाण्डौ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सम्पन्न गरेको छ ।साउन ५गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न...

ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात
AUTO

ईभी गाडीको आयात झण्डै ३ गुणाले बढ्यो, चीनबाट मात्रै ६८.९२% आयात

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा देशमा ११ हजारभन्दा बढी ईभी गाडी भित्र्याइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो वर्ष ११ हजार ७०१ ईभी सवारी साधन नेपाल भित्र्याइएको हो ।  यो अवधिमा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँबराबरको ईभी आयात भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा देशमा ४ हजार ५० ईभी...

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक
AUTO

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका बिभिन्न कार्यविधिहरुको कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.