एमएडब्लु वृद्धिले चितवनमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’गर्ने , सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि
काठमाण्डौ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रिसोर्टमा आउँदो २१ माघदेखि २३ माघसम्म तीनदिने‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।