टेस्लाको बजार पूँजीकरण ५७० बिलियन डलरभन्दा बढी, कारको माग भने अझै कमजोर
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी, टेस्लाको बजार पूँजीकरण ५७० बिलियन डलर भन्दा बढी पुगेको छ । बितेको ७ हप्तामा कम्पनीको सेयरमूल्यमा अचानक आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण ५७० बिलियन डलरभन्दा बढी पुगेको हो । २ महिनाअघिसम्म कम्पनीको कम्पनीको सेयरमूल्यमा निरन्तर घटिरहेको थियो । तर अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प नियुक्त भएसँगै कम्पनीको...