यामाहा सर्भिस इन्चार्जमिट २०८१ः सेवा उत्कृष्टता र ग्राहक अनुभवलाई सुदृढ बनाउने लक्ष्य
काठमाण्डौ । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले गत पुस १८ र १९ मा यामाहा सर्भिस इन्चार्जमिट २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ। सेवाको गुणस्तर र सहकार्य बढाउन एवम् ग्राहक सन्तुष्टि सुधार गर्न आयोजित यस बृहत दुईदिने कार्यक्रममा यामाहाको राष्ट्रव्यापी डिलरनेटवर्कका ६९ सर्भिस इन्चार्जहरूले भाग लिएका थिए।यामाहा सर्भिस इन्चार्जमिट २०८१ ले आर्थिक...

