महालक्ष्मी विकास बैंकले निसान गाडी खरिद गर्दा ९.९९% मै कर्जा प्रदान गर्ने
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागिनिसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा...