डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै
काठमाण्डौ । नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’ मा ग्राहक ठगिएका छन् । नेपालमा यो गाडीको आधिकारिक बिक्रेता एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिले झूठा प्रचार प्रसार गरेर उपभोक्ता ठगी गरेको पाइएको हो ।नेपाली बजारमा ७२ लाख रुपैयाँ मूल्य राखिएको डिपल एस ०७ को मोटर पावर अत्यन्त कमजोर छ । कम्पनीले यसलाई प्रिमियम एसयूभीको रुपमा प्रचार...