शुक्रबार, बैशाख १२,२०८२ 09:30:27
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 09:30:27
IME remit
Global IME Bank Limited

नेपालभर एमएडब्ल्यू वृद्धिका १०० भन्दा बढी ईभी चार्जिङ स्टेशन

Hyundai Nepal
नेपालभर एमएडब्ल्यू वृद्धिका १०० भन्दा बढी ईभी चार्जिङ स्टेशन
Nabil Bank Limited

काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी ईभी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ। यो उपलब्धि एमएडब्लू वृद्धिले ईभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान साझेदारहरू र ईभी प्रयोगकर्ताहरूमाझ एक विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । केक काटेर यो उपलब्धिलाई मनाइएको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उक्त अवसरमा एमएडब्लूवृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लूवृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लूवृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्लूवृद्धि अटोकर्पका सीइआृे रूपेश शर्मा भट्ट लगायत अन्य व्यक्तिहरू सहभागी थिए ।  

Muktinath Bikas Bank Limited

एमएडब्ल्यू वृद्धि नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्जर्सले आज नेपालभरि १०० भन्दा बढी रणनीतिक स्थानहरू पार गर्ने घोषणा गरेको छ।काठमाण्डौ, पोखरा, विराटनगर र चितवन जस्ता राजधानी शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा सुदुर स्थानहरुमा एमएडब्ल्यू वृद्धिले ईभी चालकहरूलाई यात्राको आनन्द लिने कुरा सुनिश्चित गरेको जनाएको छ। 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.