नाडामा सिजीले भित्र्याएका विभिन्न ब्राण्डका ८२८ युनिट गाडी बुक
काठमाण्डौ । नाडा अटो शो २०२४ मा सबैभन्दा धेरै स्टल राखेको सिजी मोटर्सले विभिन्न ब्राण्डका ८२८ युनिट गाडीको बुकिंग लिने सफलता प्राप्त गरेको छ । सिजी मोटर्सले नेपाल भित्र्याएका विभिन्न चाइनिज ब्राण्डका भेहिकलका ८२८ युनिटको बुकिंग आएको हो ।

