सरकार स्थिर नीति बनाउन प्रतिबद्धः अर्थमन्त्री
काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पछिल्लो सरकार स्थिर नीति बनाउने सरकार भएको बताएका छन । मंगलबार काठमाण्डौको भृकुटीमण्डपमामा सुरु भएको १६औं सस्करणको नाडा अटो शो २०२४ को उदघाटन समारोहमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । कार्यक्रममा सरकारले स्थिर नीति अपनाउनुपर्ने सुझावलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकार हालसम्मकै...

