नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु, ६.९९% फाइनान्सिङमा नै खरिद गर्न सकिने
काठमाण्डौ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको ‘भेन्यु’ को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ। नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यु खरिद...

