इभी मार्केटमा 'गेमचेञ्जर' बन्नसक्छ क्रेटा इभी, नेपालमा कहिलेबाट बिक्री सुरु होला ?
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले आधिकारिक रूपमा आफ्नो क्रान्तिकारी विद्युतीय सवारी साधन, हुन्डाई क्रेटा ईभी, नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। फेब्रुअरीको अन्त्यसम्ममा बजारमा आउने तालिकामा रहेको यो उन्नत विद्युतीय एसयूभी नेपाली अटोमोटिभ क्षेत्रका लागि दिगो गतिशीलतालाई पुनः परिभाषित गर्न तयार क्रान्तिकारी प्रडक्ट हुने अपेक्षा गरिएको छ ।मिडियालाई दिएको एक...

