सिंगल चार्जमा १ हजार किमी रेञ्ज प्रदान गर्ने नयाँ ब्याट्री ल्याउने तयारीमा बिवाईडीे
काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी बिवाईडीले १ हजार किमी रेञ्ज दिने आफ्नो सेकेण्ड–जेनेरेशन ‘ब्लेड ब्याट्री प्याक ल्याउने भएको छ । यो रेञ्ज विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयाटाले सन् २०२६ मा ल्याउने घोषणा गरेको ब्याट्री जत्तिकै हो । बिवाईडीका अध्यक्ष वाङ चुआनफुले हालै आयोजना भएको वित्त सम्मेलनमा सेकेण्ड जेनेरेशन ब्लेड लिथियम–आयन प फोसफेट(एलएफपी)...

