सिप्रदी ट्रेडिङद्वारा टाटा एस इभीको १०० युनिट बिक्री तथा १० लाख किलोमिटर सञ्चालनको उत्सव सम्पन्न
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एसइभीको १००ं युनिट बिक्री तथा १०ं लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरिधारामा सम्पन्न भ । जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।