आईतवार, बैशाख १४,२०८२ 04:45:02
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:45:02
सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा
CORPORATE

सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा

 काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने...

टोयोटाको कार उत्पादनमा लगातार ७ महिना गिरावट, यस्ता छन् कारण
AUTO

टोयोटाको कार उत्पादनमा लगातार ७ महिना गिरावट, यस्ता छन् कारण

काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट  महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ ।  अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।  

पारस बने दिपल ईभीको ब्रान्ड एम्बेसेडर, भन्छन्, ‘यति धेरै फिचर्स भएको ईभी,यति कम मूल्यमा यो सेग्मेन्टमै छैन’
AUTO

पारस बने दिपल ईभीको ब्रान्ड एम्बेसेडर, भन्छन्, ‘यति धेरै फिचर्स भएको ईभी,यति कम मूल्यमा यो सेग्मेन्टमै छैन’

काठमाण्डौ । चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाण्डौको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएशनका सचिव समेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएकोहो ।  कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुनपाउँदा हर्षित...

सिजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै
AUTO

सिजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै

काठमाण्डौ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सिजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सिजी केवाइसी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सिजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले असोज...

नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प
AUTO

नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प

काठमाण्डौ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखी बेलुका ८बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेरपार्टस्मा १२...

रुस र चीनमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी
AUTO

रुस र चीनमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाण्डौ । अमेरिकामा चीन र रुसमा बनेका कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी भएको छ । अमेरिकाको वाणिज्य विभागले ल्याउने तयारी गरेको नयाँ कानूनमा चीन र रुसमा निर्मित कार सफ्टवेयरमा प्रतिबन्धको प्रस्ताव गरिएको छ ।  विभागले सुरक्षा कारण देखाउँदै चीन र रुसमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाइएको छ । विभागले नयाँ जेनेरेशनको स्मार्ट कारमा...

मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड
AUTO

मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड

काठमाण्डौ । काठमाण्डौमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ। वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको थियो ।  कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारी...

लुयानको दशैंतिहार अफरः १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क
AUTO

लुयानको दशैंतिहार अफरः १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सञ्चालन भएको छ ।लुयान दशैं तिहार तथा छठ धमाका अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो ।  यो अफर असोज २ गतेदेखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै
AUTO

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै

काठमाण्डौ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुन लागेको छ। यो प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै...

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु
AUTO

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु

काठमाण्डौ । विश्वकर्मा पूजाको अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सर्भिस सेन्टरको स्थापनाको साथ दिगोको काठमाण्डौ उपत्यकामा पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्भिस सेन्टर भएको छ ।  यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । जसले विद्युतीय...

टाटाको ईभी पन्च एकैपटक चार शहरमा लञ्च
AUTO

टाटाको ईभी पन्च एकैपटक चार शहरमा लञ्च

काठमाण्डौ । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च ईभी एकैपटक चार शहरमा लञ्च भएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा एक साथ पञ्च ईभी लञ्च भएको हो ।  पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख...

धनगढीका मेयरले रोजे स्काईवेलको इभी एसयूभी, ‘सर्वाधिक रेञ्ज र लक्जरियस फिचर्सले लोभिएँ’
AUTO

धनगढीका मेयरले रोजे स्काईवेलको इभी एसयूभी, ‘सर्वाधिक रेञ्ज र लक्जरियस फिचर्सले लोभिएँ’

काठमाण्डौ । स्वतन्त्र रुपमा उठेर चुनाव जिती धनगढी उपमहानगरपालिका हाँकिरहेका चर्चित मेयर गोपाल हमालले नेपालमा उपलब्ध इभी एसयूभीमध्ये सबैभन्दा बढी रेञ्ज दिने र आकर्षक फिचर्सहरुले भरिएको स्काईवेल गाडी खरीद गरेका छन् ।  उनले स्काईवेलको ‘इटी फाइभ’ मोडलको इभी एसयूभी रोजेका हुन् । 

वीरगञ्जमा नयाँ शोरुमबाट पञ्च इभीको डेलिभरी सुरु
AUTO

वीरगञ्जमा नयाँ शोरुमबाट पञ्च इभीको डेलिभरी सुरु

काठमाण्डौ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शोरुमको उद्घाटनसँगै वीरगञ्जमा पनि पञ्च इभीको डेलिभरि सुरु भएको छ ।  नयाँ शोरुम उद्घाटन समारोहकै अवसर पारेर गाडी बुक गरेर बसेका ग्राहकहरुलाई पञ्च इभीहरु हस्तान्तरण समेत गरिएको थियो ।

मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ
AUTO

मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ

काठमाण्डौ । सिजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ । नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएका यी कार नेपालमा लञ्च हुन लागेको हो । चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएको र यसले चालकलाई प्रिमियम...

एलआरआर समूहले स्काईवेलको डिलरसीप हत्याउन ‘फ्रड’ गरेको पुष्टि, अर्काको विजिनेश खोस्ने यो हदसम्मको खेल !
AUTO

एलआरआर समूहले स्काईवेलको डिलरसीप हत्याउन ‘फ्रड’ गरेको पुष्टि, अर्काको विजिनेश खोस्ने यो हदसम्मको खेल !

काठमाण्डौ । नेपालको कर्पोरेट सेक्टरमा अर्काको राम्रो विजिनेशलाई खोस्ने हर्कत कुन हदसम्म हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ स्काईवेलका प्यासेञ्जर तथा एसयूभी सेग्मेन्टका ईभी आयात तथा बिक्रीमा एउटा कम्पनीले आधिकारिक बिक्रेताप्रति गरेको फ्रडको प्रयास।अरुले भित्र्याएका विभिन्न ब्राण्डका गाडी बिक्रीवितरण गर्ने र समस्या आउँदा ग्राहकको असन्तुष्टिलाई सम्बोधन गर्न नसक्ने...

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने, हात खाली नजाने उपहारको व्यवस्था
AUTO

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने, हात खाली नजाने उपहारको व्यवस्था

 काठमाण्डौ । नेपालको लागि केई अटो मोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले भदौ २९ र ३० गते ‘एक्सपिरियन्स केई’ नामक कार्याक्रम आयोजना गर्ने लागेको हो ।  भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभी एक्स थ्रि प्रो ईभी इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट...

नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति
AUTO

नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति

काठमाण्डौ । कार निर्माता कम्पनीहरु हुन्डाई र जनरल मोटर्सले नयाँ गाडी विकास गर्नका लागि सहकार्य गर्ने भएका छन् । यी हुदै कम्पनीले नयाँ सवारी, आपूर्ति श्रृखला र प्रविधिको विकास गरी खर्च कटौती गर्ने उद्देश्यसहित सहकार्यको योजना बनाएका हुन् ।  जलवायु परिवर्तनसम्बन्धी हरित ग्यास उत्सर्जनका नयाँ नियमहरुक कारण विश्वभरका अटो निर्माताहरुलाई विद्युतीय सवारी र नयाँ ब्याट्री...

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा
AUTO

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाण्डौ । विश्वव्यापीरूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन(एफआइ) नेपालमा सार्वजनिक गरेको छ।यी नयाँ उत्पादनकासाथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इकोफ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी पनि गरेको छ । 

पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी
AUTO

पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च ईभीको रिजनल लन्चपूर्वबाट सुरु गरेको छ । बिर्तामोडस्थित अलास्का अटोमोवाइल र बिराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको हो ।साथै, सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी...

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
AUTO

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाण्डौ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले ईभी गाडहीहरुका लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाण्डौको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आईसकेको छ।हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.