राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ । हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न...

