एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु, यस्ता छन् सुविधा
काठमाण्डौ । एनसेलले नेपाल प्रिमयिर लिग(एनपीएल)का अवसरमा सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु सञ्चालनमा ल्याएको छ । यी अफरहरूअन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् । यसका साथै, ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु...