आईतवार, बैशाख १४,२०८२ 10:24:21
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 10:24:21
स्मार्ट च्वाईस टेक्नोलोजिज् र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
CORPORATE

स्मार्ट च्वाईस टेक्नोलोजिज् र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल९एमपे वालेट०बीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।यस सम्झौतापश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र...

कार्तिक २९ र ३० मा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
CORPORATE

कार्तिक २९ र ३० मा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

काठमाण्डौ । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाण्डौमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाण्डौ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र...

दराजले वर्षकै सर्वाधिक ठूलो सेल ११.११ को आयोजना गर्दै
CORPORATE

दराजले वर्षकै सर्वाधिक ठूलो सेल ११.११ को आयोजना गर्दै

काठमाण्डौ । ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।  बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत...

कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने व्यवस्था
CORPORATE

कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने व्यवस्था

काठमाण्डौ । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टीभी जडान गर्ने व्यवस्था गरेको छ। यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

कामना सेवा विकास बैक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैक र दुषित थानी हिमालयन रिसोर्टबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले धुलिखेल काभ्रे स्थित दुषित थानी हिमालयन रिसोर्टसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमङ पुल, ज्याकुजी, स्टीम र साउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित
CORPORATE

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

काठमाण्डौ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी( उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो ।उपसमितिको संयोजकको रूपमा प्राडा। सुवर्ण...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले दियो रु.१.०२ करोड
CORPORATE

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले दियो रु.१.०२ करोड

काठमाण्डौ । नेपाल टेलिकमले भदौ १० देखि १२ गते सम्म वर्षाका कारणले देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ ।  टेलिकमले अविरल वर्षाका कारणले काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप...

तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा छुटको व्यवस्था
CORPORATE

तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा छुटको व्यवस्था

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट ९मेगामार्ट प्रालि०सँग छुटको व्यवस्था गरेको छ ।

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न
CORPORATE

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न

काठमाण्डौ । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहितआयोजना गरेको भूमिलोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।  शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी...

दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना,उत्कृष्ट बिक्रेताहरू सम्मानित
CORPORATE

दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना,उत्कृष्ट बिक्रेताहरू सम्मानित

काठमाण्डौ । नेपालकै अग्रेणी अनलाइन बजार, दराज नेपालले आफ्नो बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले कात्तिक ८ गते उक्त बिक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको हो ।  ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील ब...

एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण
CORPORATE

एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण

काठमाण्डौ । एनसेल फाउन्डेसनले बाढीका कारण प्रभावित  बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ । 

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि
CORPORATE

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि

काठमाण्डौ । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङ साङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो। विजेताले दुबईको चारवटा राउन्ड टिकट, कल अवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन्।

गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ 'विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुस्'
CORPORATE

गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ 'विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुस्'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।  गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो...

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादको समाधानको आधार लाल आयोगको प्रतिवेदन कार्यान्वयन: एफएनसीसीआई
CORPORATE

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादको समाधानको आधार लाल आयोगको प्रतिवेदन कार्यान्वयन: एफएनसीसीआई

बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण
CORPORATE

बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाण्डो । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले पाँचखाल नगरपालीका, काभ्रेपलाञ्चोकमा बाढीद्धारा प्रभावीत परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुपप्रती घर डसना, सिरानी,...

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न
CORPORATE

एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१÷८२ को पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।  उक्त अवसरमा कम्पनीले कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।  

‘ग्लोबल एजुकेसन पाट्नर्स मिट २०२४’ सम्पन्न
CORPORATE

‘ग्लोबल एजुकेसन पाट्नर्स मिट २०२४’ सम्पन्न

काठमाण्डौ । ‘ग्लोबल एजुकेसन पाट्नर्स(जेईडीयु) मिट २०२४’ काठमाण्डौको हायात रिजेन्सीमा बुधवार सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३०० भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा जेईडीयुले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको थियो ।  

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै
CORPORATE

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै

काठमाण्डौ । स्थानियस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि...

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी
CORPORATE

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी

काठमाण्डौ । ई–सेवाले फोनप्वइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । सम्झौतामार्फत प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने उद्देश्यले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।  

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने
CORPORATE

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने

काठमाण्डौ । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५।९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.