नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर सार्वजनिक
काठमाण्डौ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहार पाउनेछन् ।
TRENDING
काठमाण्डौ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहार पाउनेछन् ।
काठमाण्डौ । भाटभटेनी सुपर स्टोरका संस्थापक मीनबहादुर गुरुङले चैत १५ गते राजावादी प्रदर्शनका दौरान हिंसामा परेर ज्यान गुमाएका दुई व्यक्तिका परिवारलाई प्रत्यक्ष भेटेर आर्थिक सहयोग गरेका छन्। अघिल्लो मंगलबार आयोजित एक कार्यक्रममा उनले पत्रकार सुरेश रजकका आफन्तलाई ५ लाख र सविन महर्जनका परिवारलाई ३ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए।
काठमाण्डौ । नेपालमा नयाँ वर्ष वि.सं. २०८२ को आगमनसँगै, सामसुङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रो वेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव...
काठमाण्डौ । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्सपल्स सेन्सेई किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियानअन्र्तगतसेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिनेछ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा...
काठमाण्डौ । यूरोपको नं. १ ब्राण्ड तथा चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष उपहार योजना ल्याएको छ । कम्पनीले आफ्ना विभिन्न सामानहरुको खरिदमा रु. ४१ हजार ४०० सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना ‘अनबक्स् ह्याप्पीनेश’भन्ने नाराका साथ बजारमा उक्त योजना ल्याएको छ । नयाँ वर्ष २०८२ को वसरमा...
काठमाण्डौ । नयाँ वर्ष २०८२ को अवसरमा सिजीले आफ्नो लेभल अप ! क्याम्पेनअन्तर्गत नयाँ वर्ष ग्राहक योजना’लेभल अप ’ विथ सीजी लाइफ हुन्छ इजी’सार्वजनिक गरेको छ।कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् ः–क्यासब्याकःरु ६१ हजार ८०० सम्म–पक्का...
काठमाण्डौ । पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि प्रारम्भ गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
काठमाण्डौ । सामसुङ नेपालले ग्यालेक्सी एम१६ फाइभजी आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस एम१६ फाएभीजी सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ । जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने कम्पनीको भनाई छ । ग्यालेक्सी एम१६ फाएभीजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ,जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ...
काठमाण्डौ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले च्भाचभकज, च्भलभध, बलम च्भायअगकू भन्ने मूल नाराका साथ सिजी इलेक्ट्रिक डिल समिट २०८१’ सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेछ ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र साउथ वेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।यस सम्झौताअनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ । जसद्वारा विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ । सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउँछन् ।यी दुवै अफरहरू आज बिहीबारबाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् ।एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु. ३९९ बाट सुरु हुने सधैं अन...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेड ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित भएको छ । यहि मिति २०८१ चैत्र २१ गते काठमाण्डौमा कर्पोरेट खबरद्वारा आयोजित ISHWORlAL 17th CORPORATE BUSINESS AWARD 2025 कार्यक्रममार्फत कम्पनीका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेड ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित भएको छ । यहि मिति २०८१ चैत्र २१ गते काठमाण्डौमा कर्पोरेट खबरद्वारा आयोजित ISHWORlAL 17th CORPORATE BUSINESS AWARD 2025 कार्यक्रममार्फत कम्पनीका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान...
काठमाण्डौ । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ। कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्ने जनाइएको छ। साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख प्रदान गरेको छ । बैंकले आफ्नो १८ औं बार्षिकोत्सव आगामी बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबीलाईफ होममा हाल २७ जना...
काठमाण्डौ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरिय शिक्षाका...
काठमाण्डौ । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.