नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता
काठमाण्डौ । नेपाल एसबिआई बैंक र पोखरामा रहेको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल)प्रालिबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौतापत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको...

