गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा...

