कोका–कोलाको ‘काठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न
काठमाण्डौ । कोका–कोलाको ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न भएको छ । दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए।
TRENDING
काठमाण्डौ । कोका–कोलाको ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण सम्पन्न भएको छ । दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए।
काठमाण्डौ । विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्यालकुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको हो ।ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान...
काठमाण्डौ । रमेश कर्पल आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्म जयन्तीको अवसरमा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्षझै कम्पनीले वृक्षारोपण कार्यक्रम आयोजनालाई निरन्तरता दिएको जनाएको छ । वृक्षारोपण कार्यक्रम काठमाण्डौको जगडोलमा आयोजना गरिएको हो ।
काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ ।होलीको उपलक्ष्यमा कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको जनाएको छ ।जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुट पाउनुको साथै केहि एक्सेसरिजहरु निशुल्क पाउनेछन् ।यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् । कम्पनीका सेल्स तथा...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटिभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरेको छ । यी सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा...
काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजी कम्पनी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्यु.डि–मिनी एल.ई.डि. टिभी ल्याएको छ । ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि–मिनी एलइडि टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यशाला गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।
काठमाण्डौ । कोका–कोलाले नेपालमा’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । कम्पनीले गत चैत २ गते बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा’द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो ।
काठमाण्डौ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्रीफोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेलमार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत मर्मत सेवाशुल्क नलाग्ने, स्पेयर...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरगत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु...
काठमाण्डौ । एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई रु.२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकमा अनवरत सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । सत्र वर्ष अगाडि २०६४ साल बैशाख ७ गते कुल ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यो बैंकले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हो । प्रत्येक वर्षको चैत १ गतेलाई बैंकले कर्मचारी दिन(इम्प्लोई डे)को...
काठमाण्डौ । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।
काठमाडौं । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड’ २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट ५ जना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा...
काठमाण्डौ। इको प्यानल नेपाल प्रालिले देशभर डिलर माग गरेको छ । कम्पनीद्वारा उत्पादित प्रिफ्याब्रिकको माग बढेसँगै कम्पनीले देशभर डिलर खोजेको जनाएको छ ।
काठमाण्डौ । कोका–कोलाले ʻकाठमाण्डौ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । उक्त कार्यक्रम काठमाण्डौको हायात होटल मैदानमा चैत्र २ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’अन्तर्गतनै पर्न कम्पनीले जनाएको छ ।
काठमाण्डौ । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्साहन गरेको छ ।यो योजनाले समग्र बैंकिङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक...
काठमाण्डौ । विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको प्रसिद्ध ब्राण्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड–एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ । यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्न सक्नेछन् ।
काठमाण्डौ । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.