ई–सेवाले माग्यो ७ वटै प्रदेशका लागि २३० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले २३० जना कर्मचारी माग गरेको छ । कम्पनीले देशका ७ वटै प्रदेशका लागि २३० जना कर्मचारी माग गरेको हो । कम्पनीले बजार प्रतिनिधि पदका लागि उक्त संख्यामा कर्मचारीका लागि दरखास्त आवेदन खुलाएको छ । प्रदेश न.१ का लागि २६ जना,प्रदेश न.२ का लागि ३१ जना, प्रदेश न.३(चितवन) का लागि ११ जना,काठमाण्डौका लागि ५० जना,प्रदेश न.४ का लागि ३४ जना,प्रदेश...

