आधुनिक किचनका लागि माईडिया वाईफाई रेफ्रिजेरेटर, घरबाहिरबाट नै कन्ट्रोल गर्न सकिने
काठमाण्डौ । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टीडोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेट र नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोही अनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा...

