आईतवार, असार १,२०८२ 10:31:08
  • आईतवार, असार १,२०८२ 10:31:08
Global IME Bank Limited

वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने

Hyundai Nepal
वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
Nabil Bank Limited

काठमाण्डौ। विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ ।

वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण गर्ने र वित्तीय समावेशीतामा जोड दिने उद्देश्यले अनलिमिटेड रेमिटले ज्याप विकास गरेको हो ।  

प्रविधि विकास मात्रै नगरेर कम्पनीले विदेशमा जाने कामदारको सञ्चार सुविधामा समेत काम गर्न थालेको छ । यसका लागि पहिलो चरणमा युएईबाट काम सुरू भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पहिलो चरणमा अनलिमिटेड रेमिटले यूएईतर्फ जाने नेपाली प्रवासी कामदारहरूका लागि पायोनियर ओभरसीज र युएईको सेलुलर सेवा प्रदायक भर्जिन मोबाइलसँग सहकार्य गरेको छ ।

नेपालबाट प्रस्थान गर्ने प्रत्येक कामदारलाई सस्तो दरमा भर्जिल मोबाइल सिम कार्डबाट वा ई(सिम प्रदान गरिने छ, जसले उनीहरूलाई यूएईमा पुगेको क्षणदेखि नै आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सक्ने छन् ।  

यसका अतिरिक्त, ज्यापमार्फत घरमा रेमिट्यान्स पठाउँदा थप निःशुल्क डाटाको सुविधा पनि प्राप्त हुनेछ । साथै विदेश जाने कामदारहरूलाई डिजिटल र वित्तीय साक्षरता सीप समेत सिकाउने गरिएको छ ।  

युएईएमा ५ हजार दिरामभन्दा कम आय गर्ने कामदारले बैंक खाता खोल्न पाउँदैनन् । यो ग्यापलाई ज्यापले पञरा गर्न खोजिरहेको छ ।  

ज्यापले नेपालबाट प्रस्थान गर्नु अघि नै कामदारलाई बैंक खाता उपलब्ध गराउँ छ ।  यसले तलब सुरक्षित रूपमा जम्मा गर्न र केही ट्यापमै फोनबाट सजिलै पैसा घरमा पठाउन सकिन्छ ।  

ज्यापको यो पहलले सञ्चार र वित्तीय बाधाहरू समाधान गर्दै  कामदारहरूलाई वित्तीय समावेशीकरण प्रवर्द्धन गरिरहेको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.