आईतवार, असार १,२०८२ 10:20:09
  • आईतवार, असार १,२०८२ 10:20:09
Global IME Bank Limited

भेटायो एपले ल्यायो विशेष छुट अफर

Hyundai Nepal
भेटायो एपले ल्यायो विशेष छुट अफर
Nabil Bank Limited

काठमाण्डौ । घरायसी समस्याको समाधानको लागि सञ्चालित एप, ‘भेटायो’ले सफा र चम्किलो घरको लागि विशेष छुटहरू ल्याएको छ। कम्पनीले घरलाई चिटिक्क राख्न सबै क्लिनिङ सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।  

‘क्लिन २०२५’ प्रोमो कोड प्रयोग गरेर आफ्नो क्लिनिङ सेवामा छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, लुगा धुने सेवा प्रतिकिलो रु.९९ र फ्री पिकअप र डेलिभरीको पनि व्यवस्था गरिएको छ । कम्पनीले यसका साथै विभिन्न गेम र गिभअवेहरू आयोजना समेत गर्दैछ । जसमा भाग लिएर ग्राहकहरुले आकर्षक सेवा भौचरहरू जित्न सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.