माथिल्लो मैलुङ खोला जलविद्युतका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो ।

