मेजर अपलाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा
काठमाण्डौ । नेपालका लागि वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइ डियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा–२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

