शनिबार, जेष्ठ ३१,२०८२ 12:35:27
IME remit
  • शनिबार, जेष्ठ ३१,२०८२ 12:35:27
नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने
CORPORATE

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको छ ।  उक्त समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।  

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने
CORPORATE

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने

काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने
CORPORATE

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

काठमाण्डौ । मेनुका पौडेले आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इभेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा आगामी फागुन १८ गते देखि चैत्र १६ गतेसम्म काठमाण्डौ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट...

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान
CORPORATE

सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुढीगंगा गाउपालिका ०१,पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त आश्रमलाई ६ महिनाका लागि  पुग्ने बरारबको दैनिक उपभोग्य खाद्य सामाग्री र अन्य सामाग्री उपलब्ध गराएको हो ।  

शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड
CORPORATE

शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाण्डौ । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो ।नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६०...

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्रबापतको बैंक जमानत(बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा...

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
CORPORATE

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाण्डौ । फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।  उक्त उद्घाटन कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी...

लजगा ह्यान्डिक्राफ्टको नयाँ शोरूम चावहिलको मैजुबहालमा
CORPORATE

लजगा ह्यान्डिक्राफ्टको नयाँ शोरूम चावहिलको मैजुबहालमा

काठमाण्डौ । लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । वसन्त पञ्चमीको अवसरमा लजगा ह्यान्डिक्राफ्टले उक्त शोरूमको उद्घाटन गरेको हो ।  उद्घाटन समारोहमा काठमाण्डौ उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि परिचित नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

सीता रामको नयाँ प्रडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा
CORPORATE

सीता रामको नयाँ प्रडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’ बजारमा

काठमाण्डौ । सीता राम गोकुल मिल्क्स प्रालिले बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण
CORPORATE

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले काठमाण्डौको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टि मिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।  क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महा प्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्  ।  

अपि पावर कम्पनीको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने
CORPORATE

अपि पावर कम्पनीको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

मोरङ अटोवर्क्स जेसीबी ‘वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३’ बाट सम्मानित
CORPORATE

मोरङ अटोवर्क्स जेसीबी ‘वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाण्डौ । मोरङ अटोवर्क्स जेसीबी वेष्ट साउथ एशिया रिजन डिलर्स अवार्ड २०२३ द्वारा सम्मानित भएको छ । सन् २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमकामाझ मोरङ अटोवर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा
CORPORATE

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

काठमाण्डौ । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालिले एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ ।  जसको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो...

कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाण्डौ । कामना सेवाविकास बैंकले बुटवल, रुपन्देही स्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा कामना सेवाविकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो...

जुलीज केक एण्ड पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा
CORPORATE

जुलीज केक एण्ड पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

काठमाण्डौ । दुई दशकदेखि बेकरी व्यवसायमा आवद्ध जुलीज केक एण्ड पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ।विस २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको हो।आज माघ २८ गते एक कार्यक्रमका बिच जुलीले ई–कमर्श संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको छ। जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक...

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडर नियुक्त
CORPORATE

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडर नियुक्त

काठमाण्डौ । प्रविधि निर्माण कम्पनी शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।  यस बारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन् ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले...

मेजर अपलाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा
CORPORATE

मेजर अपलाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

काठमाण्डौ । नेपालका लागि वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइ डियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा–२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कता हो’ सुरु
CORPORATE

सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कता हो’ सुरु

काठमाण्डौ । नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ ।  काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४ मा सञ्चार...

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
NEWS

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् ।  शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । 

फुडमान्डुको ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ ,विजेताले प्राप्त गर्नेछन् यस्ता उपहार
CORPORATE

फुडमान्डुको ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ ,विजेताले प्राप्त गर्नेछन् यस्ता उपहार

काठमाण्डौ । खाना डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गरी ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ सुरु गरेको छ ।यस प्रतियोगिता अन्तर्गत फुडमाण्डु मार्फत खाना अर्डर गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेता छनोट गरिनेछ । भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सीटी,अभाता,र फुडमाण्डु मर्केन्डाइजबाट आकर्षक उपहार प्रदान गरिनेछ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.