सिद्धार्थ बैंकका ग्राहकहरुलाई सिग्मा डायग्नोस्टिक्समा ४०% सम्मको छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालि(राधे राधे भक्तपूर)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले भक्तपूरस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा इन् हाउस ल्याब टेस्टमा ४०% सम्मको छुट प्राप्त गर्न...

