डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहनेप्रतिज्ञा गरेका छन् । बैंकका कर्मचारीहरुले डाटा गोपनीयता दिवसको अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति...

