क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो ।

