जोखिम बहन गर्न सोनापुर मिनरल्स्को रु. ५ अर्बको बीमा
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले जोखिम बहन गर्न ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा गरेको छ । कम्पनीले नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा कुल ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सम्पत्ति तथा सामूहिक दुर्घटना बीमा गराएको हो ।कम्पनीले नेको इन्स्योरेन्समा कुल ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गराएको छ । जसमा हेभि ईक्विपमेन्ट, ढुवानीका साधनहरु, मोटर...