नेपाल लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको संचिती मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो...