यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको स्वीकृती प्रदान गरेको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)लाई हकप्रद निष्काशनका लागि स्वीकृती दिएको हो । एनएलजी इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको कात्तिक २ गते आवेदन दिएको थियो । यस्तै एलआईसी नेपालले पनि असोज २९ गते बोडसमक्ष...

