बीमा प्राधिकरणले बीमकको घरजग्गा कारोबारमा कडाई गर्ने, कम्पनीहरुको लगानीमा असर पर्ला ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाउने भन्दै ‘बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१’ जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरुसँग राय÷सुझाव एकसाताभित्र उपलब्ध गराउन समेत...

