माघ १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी गर्न बीमकहरुलाई निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।
काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन लाइफ इन्योरेन्सले आफ्ना कर्मचारीहरुको बोनस ४३.७९ प्रतिशतले बढाएको छ ।आव २०८०/८१ मा ४ करोड २४ लाख ४१ हजार रुपैयाँ कर्मचारी बोनस बाँडेको यो कम्पनीले आव २०८१/८२ मा भने ६ करोड १० लाख २७ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।साथै, कम्पनीले कर्मचारीहरुलाई गत आवमा १२ करोड २५ लाख ४९ हजार रुपैयाँ तलब वितरण गरेको छ ।...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औषधिको न्यूनतम दररेट दाबी गर्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको छ। बोर्डका अनुसार सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ बमोजिम औषधिका लागि तोकिएको दररेटभन्दा अस्पतालको आन्तरिक दररेट न्यून भएमा सोही अस्पतालको दररेट दाबी गर्नुपर्नेछ।
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको भौतिक संरचना पुनःनिर्माण कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। कम्पनीले यो सहयोग गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका राष्ट्रिय सम्पदा र भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि गरेको जनाएको छ।
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–६ स्थित बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाण्डा स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य हुनु भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा...
वीरगञ्ज। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा शुक्रबार पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले बीमा भनेको दुःखको सारथी भएको उल्लेख गर्दै चिसो मौसममा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले सम्मानित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको आयोजनामा बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्ग स्थित प्रहरी...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अनुसार सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा उक्त सभा आज सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी जानकारी दिने, यस सम्बन्धी सुझावहरू सङ्कलन गर्ने र यस प्रणालीमा आवद्ध हुन बैंक तथा...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ५ महिनासम्ममा ३७ हजार १४७ वटा बीमा पोलिसी सरेण्डर भएको छ । यो सरेण्डरदर गत आवको सोही अवधिसम्मको तुलनामा १७.६५ प्रतिशत कम हो । गत आवको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ४५ हजार ६० वटा पोलिसी सरेण्डर भएका थिए । प्राधिकरणका अनुसार सो अवधिसम्म...
काठमाण्डौ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । नेपालमा २०८२ असोज १८ गतेदेखि भएको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७९९ वटा प्रारम्भिक दाबीहरूको करिब ४ अर्ब १९ करोड रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्म २०९ वटा दाबीहरूको करिब १९ करोड ६४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकिएको छ। यो जानकारी बीमा प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा...
काठमाण्डौ । हालै भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिहरूबाट निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा दाबीहरूको करिब २३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकिएको छ। यो जानकारी बीमा प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा आधारित छ, जसमा १४ वटा निर्जीवन बीमा...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा र वीरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।‘न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम’ अन्तर्गत सञ्चालन भएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्ने साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने...
काठमाण्डौ । हरेक अभिभावकको सपना हुन्छ, आफ्ना सन्तानको भविष्य उज्ज्वल र सुरक्षित होस्। तर जीवनको अनिश्चितताले कहिलेकाहीँ योजनाहरूमा बाधा पुर्याउँछ। शिक्षा, स्वास्थ्य र जीवनयापनका आकस्मिक खर्चले बालबालिकाको सपना अधुरो हुन नपरोस् भन्ने चिन्ता आजका आमाबुबाहरूको प्रमुख सरोकार बनेको छ।यस्तो चुनौतीलाई मध्यनजर गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाको...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सम्झना अर्याल चयन भएकी छन् । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।अर्याल नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) की अध्यक्ष समेत हुन् । जुन युरोपेली संयुक्त लगानीमा आधारित जीएसएम सेल्युलर सेवा प्रदायक कम्पनी हो र हाल नेपालका चार प्रदेशमा सेवा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो।कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.