एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने
काठमाण्डो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज वार्षिक साधारण साधारण सभा आयोजना गर्दैछ । कम्पनीले आज १८ औं वार्षिक साधारण सभा काठमाण्डौमा रहेको आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे आयोजना गर्दैछ ।

