सोमबार, असार २,२०८२ 10:41:55
  • सोमबार, असार २,२०८२ 10:41:55
Global IME Bank Limited

फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुभारम्भ

Hyundai Nepal
फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुभारम्भ
Nabil Bank Limited

काठमाण्डौ । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोशिएसन(निर्मा)को सहकार्यमा जेठ २२ गते पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’को शुभारम्भ  गरीएको छ । फेडेरल र निर्माबीच गत माघ ०९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी गरिएको थियो ।  

फेडेरल र निर्माबीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत वृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तद्धष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्ने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.