बजार घट्दा कारोबार भने बढ्यो, प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । आजसम्म बजार लगातार ४ दिन घट्यो । चार दिनमा बजारमा झण्डै ६५ अंकको गिरावट आएको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो मान्न सकिदैन । आज यस अघिका ३ कारोबार भन्दा बढी कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले प्रष्ट रुपमा मध्य...

