नेप्सेमा ३३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
TRENDING
काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक १.४८ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५१ प्रतिशतले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २५.१६ अंकले घटेर २ हजार ८२१.१३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ४६९.५६ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ३३ लाख ४३ हजार २०१...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको फागुन ११ गतेको निर्णयानुसार अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई कम्पनीको सञ्चालक सदस्यमा मनोनयन गरिएको हो ।
काठमाण्डौ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । बैठकले सभा आगाी चैत २१ गते बिहिबारका दिन काठमाण्डौको बसुन्धारामा रहेको दियालो फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिने छ ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ९७ हजार ७९३ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन १८ गतेदेखि हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने समयावधि थप गरेको छ । बैंकले गत फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुने जनाइएको थियो । चर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि लम्बाइएको हो । अब यो ऋण खरिदका लागि चैत ३ गतेसम्म आवेदन पेश गर्न सकिनेछ ।...
काठमाण्डौ । आज नेप्से दिनभर उतारचढावपूर्ण रह्यो । अघिल्लो दिन २९ सय विन्दुमाथि कारोबार भएको बजार आज भने इन्ट्रा डेमा २९ सय माथि जान सकेन । आज ३० अंकले घटेको बजारले अघिल्लो दिन बनाएको शुटिङ स्टारलाई भ्यालिड गरेको छ । आज बोलिङ्गरको अपर ब्याण्डमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बजार बढ्दै गर्दा यसअघि नेप्सेको चार्टमा २ वटा ग्याप अप ओपनिङ...
काठमाण्डौ । बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्तलाई अक्वायर(प्राप्ति) गर्ने समाचार सार्वजनिक भएसँगै दोश्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा नकारात्मक प्रभाव परिरहेको छ । दोश्रो बजार मूल्य प्रतिकित्ता ३५०० माथि पुर्याइएको समाज लघुवित्तलाई ९०० रुपैयाँ हाराहारी मात्र मूल्य रहेको ग्रामीण विकास...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाएको । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारीअनुसार यस विषयमा धितोपत्र बोर्डले नियामवली बनाएर मन्त्रीपरिषदबाट पास गरेर पठाएको छ । अब नेप्सेले यस विषयमा विनियामवली बनाउने प्रक्रिया अघि बढाएको छ । यसमा अब नेप्सले केही पनि परिमार्जन गर्न सक्दैन । उक्त...
काठमाण्डौ। पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निधारण गर्ने विधि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट पारित भएको छ । सेबोनको अघिल्लो साता बसेको सञ्चालक समितिको बैठकले यो विषय पारित गरेको हो । नेपाल स्टक एक्सचेञ्जका कायम मुकायम(कामु)सीईओ निरञ्जन फुयाँलले यस विषयको जानकारी बिजशाललाई दिएका हुन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात ३०.३६ अंकले घटेर २ हजार ८४६.३० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ४७५.२७ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ६३ लाख ८९ हजार ९१०...
काठमाण्डौ । बम्बई उच्च अदालतले भारतीय पूर्व धितोपत्र बजार नियामक सेबी प्रमुख माधवी पुरी बुचविरुद्ध एफआईआर दर्ता गर्न मुम्बई विशेष अदालतको आदेशलाई रोकेको छ।लाइभ लका अनुसार न्यायाधीश शिवकुमार डिगेको एकल इजलासले विशेष अदालतको आदेशलाई रोक लगाउँदै भन्यो, ‘विशेष न्यायाधीशले तल्लो तहसम्म नजाइकन र जवाफ सुन्ने मौका नदिई यान्त्रिक रूपमा आदेश दिएको देखिन्छ ।’गत साताको शनिबार,...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्ति भएकी छन् ।
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्ति भएकी छन् ।
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.