सानिमा मिडिल तमोर हाईड्रोमा ४ जना सञ्चालक निर्वाचित
काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडमा ४ जना सञ्चालक निर्वाचित भएका छन् । पुस २३ गते आयोजना भएको नवौं साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
TRENDING
काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडमा ४ जना सञ्चालक निर्वाचित भएका छन् । पुस २३ गते आयोजना भएको नवौं साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज तारागाँउ रिजेन्सी होटल्स र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को साधारण सभा आयोजना हुन लागेको हो । तारागाँउ रिजेन्सी होटल्सको २८ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । पुस २३ गते भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा सम्पन्न भएको २३ औँ वार्षिक साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित भएको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश पारितको मुख्य प्रस्तावसहित २४ औं साधारण सभा आज आयोजना गर्दैछ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको थियो । उक्त सभा काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा पुस २३ गतेको सञ्चालक समितिको निर्णयअनुसार ९४ हजार ४३५ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ६ हजार कित्ता संस्थापक सेयर पुस २३ गतेदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजारमा अन्त्यमा सामान्य अंकले बढेर बन्द भयो । पछिल्लो समय नेप्से लगातार पाँच दिन बढेको छ । बजारलाई प्राविधिक रुपमा म्याक्डीबाट नियाल्दा आज बुलिस क्रसओभर बनेको छ । योसँगै म्याक्डिमा लोअर हाई कन्फर्मेशन गरेर हिस्टोग्राम पनि सकारात्मक बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । आरएसआई ओभर...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नयाँ नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया अघि बढाउँदै गर्दा सर्वोच्च अदालतमा फेरी मुद्दा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार आज सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न मुद्दा परेको हो । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन...
काठमाण्डौ । सेयरबजारमा पछिल्लो समय ‘लो क्याप’ भएका कम्पनीहरु चलेका छन् । विशेषगरी हाइड्रो सेक्टरमा लो क्याप अर्थात् कम पुँजी भएका कम्पनीहरु धेरै छन् । नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । तर हाइड्रोपावर कम्पनीहरुमा सर्वसाधारणतर्फको सेयर न्यून छ । सर्वाधिक पब्लिक सेयर भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको पनि ९९ लाख ९७ हजार ५०० कित्ता सेयर पब्लिकको छ...
काठमाण्डौ । पछिल्लो समय नेप्सेमा खासै रौनक आउन सकेको छैन । उच्च काराबार हुने शीर्ष १० ब्रोकरमा ठूला ब्रोकरहरुबाट आज पनि बिक्री दबाब नै आएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री दबाब देखिएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ४४ लाखको खरिद हुँदा ४४ करोड ४४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा...
काठमाण्डौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा काठमाण्डौमा रहेको कालीमाटी ब्यैङ्केटमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक निष्काशन .आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले नेप्से प्रागणमा बनेको बुलको उद्घाटन गर्ने तयारी गरेका छन् । एक महिनापछि कार्यकाल सकिनै लाग्दा कार्कीले नेप्से प्रागणमा बुल उद्घाटनको तयारी गरेका हुन् । नेप्सेमा बुल तयार भईसकेको लामो समय बितिसकेका कारण अब प्रधानमन्त्री वा राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी भएको नेप्सेका सीईओ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.१६ अंकले बढेर २ हजार ६४६.८४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ४५०.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ५ अर्ब...
काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको हो ।
काठमाण्डौ । मंगलबार एशिया–प्यासेफिक सेयर बजारमा हरियाली छाएको छ । टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण आज अधिकांश एशिया–प्यासेफिक सेयर बजारमा वृद्धि देखिएको हो । आज जापानको निक्की२२५ इन्डेक्स २.३८ प्रतिशत अर्थात ९३१ अंकले बढेर ४० हजार २३८ विन्दुको उचाईमा पुगेको छ । यस्तै जापानको टोपिक्स इन्डेक्स पनि १.३२ प्रतिशतले बढेको छ । आज जापानी कम्पनी निप्पोन स्टिलको...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नवौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी माघ १४ गते बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि आवश्यक...
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको हो । लगानीकर्ताले सिद्धार्थ क्यापिटल,सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु...
काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।
काठमाण्डौ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये तीनवटा बैंकको सेयरभाउ चार सय रुपैयाँभन्दा कम छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको सेयरभाउ अन्य बैंकहरुको तुलनामा सस्तो छ । नेप्सेमा अहिले लो क्याप भएका कम्पनीहरु चलेका छन् । सूचीकृत कम्पनीहरुमध्ये पुँजी कम भएका कम्पनीको सेयरभाउ धेरै र पुँजी धेरै भएका कम्पनीको सेयरभाउ सस्तो भएको छ ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.